2082 General
Commission
प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर उत्साहपूर्ण मतदान [तस्वीरहरू]
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 5:00 PM
68 views
काठमाडौं । केही ठाउँमा सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज शान्तिपूर्ण एवं उल्लाहपूर्ण रूपमा सम्पन्न भएको छ । आज बिहान ७ बजे शुरु भएको मतदान साँझ अपराह्न ५ बजे सम्पन्न भएको हो । मतदानमा नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । आयोगका अनुसार निर्वाचनमा करीब ६० प्रतिशत मत खसेको छ । तस्वीरहरू

commission
election 2082