2082 General
Election
हुम्लाको नाम्खा गाउँपालिकाको मतपेटिका ढुवानी हेलिकप्टरमार्फत हुँदै
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 4:45 PM
56 views
सिमकोट (हुम्ला) । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीलगायत उच्च पहाडी मतदान केन्द्रको मतपेटिका ढुवानी नेपाली सेनाको हेलिकप्टरमार्फत हुँदैछ । यसका लागि हेलिकप्टर लिमीको तील, जाङ, हल्जी सोही गाउँपालिका–४ को चालाको मतपेटिका ढुवानीका लागि हेलिकप्टर हुम्ला पुगेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए । आज उत्तरी लिमीको सुनखानी मावि मतदान केन्द्र हल्जी मतदान केन्द्रको मात्रै मतपेटिका ढुवानी हुने भएको छ भने बाँकी मतदान केन्द्रका मतपेटिका शुक्रबार ढुवानी हुने भएको

election
election 2082