2082 General
Results
विद्यालय बस प्रयोग गरि गणनास्थलमा ल्याइयो मतपेटिका
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 6:24 PM
50 views
कास्कीमा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ ।  मतदान सकिएसँगै निर्वाचन क्षेत्रबाट सेनाको सुरक्षामा मतपेटिकालाई मतगणनास्थल ल्याइएको छ ।  केही क्षेत्रका मतपेटिका स्कूल बस प्रयोग गरेर ल्याइएको छ ।  कास्की क्षेत्र नम्बर २ को मतपेटिका ड्यामसाइडस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालयमा ल्याइएको छ ।  यस्तै, कास्की १ को मतगणना हस्पिटल चोकमा हुने भएको छ भने कास्की ३ को मतगणना मालेपाटनमा हुने भएको छ ।

results
election 2082