ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत संकलन गरिने

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 6:26 PM 61 views
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दुर्गमका १५ जिल्लाका मतपेटिका सुरक्षित तरिकाले हेलिकप्टरमार्फत संकलन गरेर ल्याइने बताएका छन् । जस मध्ये केही जिल्लाका आजै संकलन गरेर मतगणना गरिने छन् भने केही जिल्लाको हकमा भोलि बिहानसम्म मतपेटिका संकलन गरिने उनले बताए । मतपेटिका संकलन भएपछि निर्देशिका बमोजिम मतगणनाको काम शुरू हुने उनले बताए ।

results election 2082