2082 General
Results
आठ जिल्लाका मतपेटिका शुक्रबार बिहान मात्रै मतगणना स्थलमा पुर्याइने
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 6:38 PM
50 views
देशका विभिन्न ८ जिल्लाका मतपेटिका शुक्रबार मात्रै मतगणनास्थलमा पुर्‍याइने भएको छ ।  निर्वाचन आयोगले मतदान सम्पन्न भएको जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार संखुवासभा, मनाङ, सोलुखुम्बु, पश्चिम रुकुम, बझाङ, बाजुरा, हुम्ला र गोरखाका मतपेटिका भोलि शुक्रबार मात्रै मतगणनास्थलमा पुर्‍याइनेछ । जिल्ला सदरमुकाममा मतगणना हुनेछ । 

results
election 2082