2082 General
Commission
६० प्रतिशत मतदान भएको आयोगको अनुमान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 6:47 PM
48 views
निर्वाचन आयोगले बिहीबार भएको मतदानमा करिब ६० प्रतिशत मत खसेको अनुमान गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताए । उनका अनुसार देशभर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ । केही मतदान केन्द्रमा अहिले पनि मतदान जारी रहेको बताए । भण्डारीका अनुसार पूर्ण विवरण आउन बाँकी छ ।  छिटफुट अवरोधका घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन पर्यवेक्षणमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूक...
निर्वाचन आयोगले बिहीबार भएको मतदानमा करिब ६० प्रतिशत मत खसेको अनुमान गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताए । उनका अनुसार देशभर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ । केही मतदान केन्द्रमा अहिले पनि मतदान जारी रहेको बताए । भण्डारीका अनुसार पूर्ण विवरण आउन बाँकी छ । छिटफुट अवरोधका घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन पर्यवेक्षणमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक विवरणबाट समेत प्रा...
commission
election 2082