ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

लोकतन्त्र बचाउने आधार नै निर्वाचन हो- रवि लामिछाने

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 7:15 PM 44 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्र बचाउने आधार नै निर्वाचन रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि सामाजिक सञ्जालमा एक टिप्पणी लेख्दै लामिछानेले निर्वाचन सम्पन्न गराएकोमा सरकार र निर्वाचन आयोगलाई धन्यवाद समेत दिएका छन् । लोकतन्त्रका रक्षक भनेका जनता नै रहेको लामिछानेको भनाइ छ । पार्टी र नेताले जनभावनाको कदर र राष्ट्रिय आवश्यकताका आधारमा निर्णय गर्ने उनले उल्लेख गरेका छन् । ‘निर्णय गर्दा राष्ट्रलाई केन्द्रमा राख्न सके लोकतन्त...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्र बचाउने आधार नै निर्वाचन रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि सामाजिक सञ्जालमा एक टिप्पणी लेख्दै लामिछानेले निर्वाचन सम्पन्न गराएकोमा सरकार र निर्वाचन आयोगलाई धन्यवाद समेत दिएका छन् । लोकतन्त्रका रक्षक भनेका जनता नै रहेको लामिछानेको भनाइ छ । पार्टी र नेताले जनभावनाको कदर र राष्ट्रिय आवश्यकताका आधारमा निर्णय गर्ने उनले उल्लेख गरेका छन् । ‘निर्णय गर्दा राष्ट्रलाई केन्द्रमा राख्न सके लोकतन्त्र परिणाममुखी पनि हुन्छ । निर्वाचन सफलताप...
commission election 2082