ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

इलाम-२ को सर्वदलीय बैठक भोलि बिहान साढे ८ बजे‚ अनि मात्र मतगणना

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 7:39 PM 54 views
इलाम क्षेत्र नम्बर २ को मतगणनाका लागि भोलि शुक्रबार बिहान साढे ८ बजे सर्वदलीय बैठक बस्ने भएको छ ।  मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले दिएको जानकारी अनुसार बैठकपश्चात् मतगणना शुरू हुनेछ । हाल मतपेटिका संकलन कार्य जारी रहेको उनले बताए । ‘नजिकैका केन्द्रबाट मतपेटिका संकलन भइरहेको छ‚’ उनले भने‚ ‘राति १-२ बजेसम्म सबै कलेक्सन भइसक्छ होला ।’ कति मत खस्यो भन्ने प्रश्नमा उनले तथ्यांक संकलन भइरहेको र जोड्ने काम जारी रहेको जानकारी दिए...
इलाम क्षेत्र नम्बर २ को मतगणनाका लागि भोलि शुक्रबार बिहान साढे ८ बजे सर्वदलीय बैठक बस्ने भएको छ ।  मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले दिएको जानकारी अनुसार बैठकपश्चात् मतगणना शुरू हुनेछ । हाल मतपेटिका संकलन कार्य जारी रहेको उनले बताए । ‘नजिकैका केन्द्रबाट मतपेटिका संकलन भइरहेको छ‚’ उनले भने‚ ‘राति १-२ बजेसम्म सबै कलेक्सन भइसक्छ होला ।’ कति मत खस्यो भन्ने प्रश्नमा उनले तथ्यांक संकलन भइरहेको र जोड्ने काम जारी रहेको जानकारी दिए ।  
results election 2082