ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
ट्राफिक व्यवस्थापन सम्हाल्न मैदानमा उत्रिए ‘निर्वाचन प्रहरी’ (तस्बिरसहित)
2082 General Election

ट्राफिक व्यवस्थापन सम्हाल्न मैदानमा उत्रिए ‘निर्वाचन प्रहरी’ (तस्बिरसहित)

Inquiry Nepal Inquiry Nepal February 26, 2026 at 5:47 PM 64 views
उपत्यकाका ट्राफिक प्रहरीलाई निर्वाचनका लागि उपत्यकाबाहिरका विभिन्न जिल्लामा खटाएपछि निर्वाचन प्रहरीलाई ट्राफिक व्यवस्थापनमा खटाइएको हो।...

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरी खटिन थालेका छन्। उपत्यकाका ट्राफिक प्रहरीलाई निर्वाचनका लागि उपत्यकाबाहिरका विभिन्न जिल्लामा खटाएपछि निर्वाचन प्रहरीलाई ट्राफिक व्यवस्थापनमा खटाइएको हो।

election election 2082