ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
झण्डै ६० प्रतिशत मत खस्यो : आयोग 
2082 General Results

झण्डै ६० प्रतिशत मत खस्यो : आयोग 

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 6:23 PM 53 views
काठमाडौं– काठमाडौं आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा देशैभरी झण्डै ६० प्रतिशत मत खसेको छ ।  निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी पत्रकारसम्मेलनमार्फत सो जानकारी गराएका हुन् ।   उनले देशैभरी शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको पनि बताए ।  साथै, उनले आजबाटै मतगणना सुरु गरिने बताए ।

results election 2082