2082 General
Results
झण्डै ६० प्रतिशत मत खस्यो : आयोग
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 6:23 PM
51 views
काठमाडौं– काठमाडौं आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा देशैभरी झण्डै ६० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी पत्रकारसम्मेलनमार्फत सो जानकारी गराएका हुन् ।   उनले देशैभरी शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको पनि बताए ।  साथै, उनले आजबाटै मतगणना सुरु गरिने बताए ।

results
election 2082