ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
काठमाडौंका यी स्थानमा हुँदैछ मतगणना
2082 General Results

काठमाडौंका यी स्थानमा हुँदैछ मतगणना

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 6:30 PM 52 views
काठमाडौं– प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौँको क्षेत्र नं १ को मतगणना सहकारी विभागमा हुँदैछ ।  त्यसैगरी क्षेत्र नं २ को  कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय, क्षेत्र नं ३ को चामुन्डा माध्यामिक विद्यालय नारायणटार, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको कार्यालय र क्षेत्र नं को २ को ज्येष्ठ नागरिक कार्यालयमा […]

results election 2082