2082 General
Commission
प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा ४९‚ कर्णालीमा ४५ र सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 4:01 PM
45 views
काठमाडौँ । आज (बिहीवार) भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करीब ४८ प्रतिशत मत खसेको छ ।प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा दिउँसो ३:४० बजेसम्म करीब ४८ प्रतिशत मत खसेको प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिए । सबै जिल्लामा उत्साहपूर्ण रूपमा मतदान भइरहेको उनले बताए ।यसैगरी‚ प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो ३:०० बजेसम्म ४५ दशमलव २ प्रतिशत मत खसेको छ । आयोगको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधि

commission
election 2082