ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

मतदानका लागि तोकिएको समय सकियो, लाइनमा रहेकाले मत हाल्न पाउने

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 5:03 PM 52 views
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार तोकिएको मतदानको समय सकिएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको औपचारिक समय निर्धारण गरेको थियो । आयोगका अनुसार ५ बजेभित्र मतदान केन्द्र पुगेर लाइन लागेका मतदाताले भने मत हाल्न पाउनेछन् । ती बाहेक अब मतदान केन्द्रमा पुग्ने मतदाताले भने मत हाल्न पाउने छैनन् । निर्वाचन आयोगका अनुसार देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । कहाँ कति मत खस्यो भन्ने विवरण भने आउन बाँकी छ ।  सुरक्षा निकायका अनुसार दिउँसो ४:३० बजेसम्म ...
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार तोकिएको मतदानको समय सकिएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको औपचारिक समय निर्धारण गरेको थियो । आयोगका अनुसार ५ बजेभित्र मतदान केन्द्र पुगेर लाइन लागेका मतदाताले भने मत हाल्न पाउनेछन् । ती बाहेक अब मतदान केन्द्रमा पुग्ने मतदाताले भने मत हाल्न पाउने छैनन् । निर्वाचन आयोगका अनुसार देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । कहाँ कति मत खस्यो भन्ने विवरण भने आउन बाँकी छ ।  सुरक्षा निकायका अनुसार दिउँसो ४:३० बजेसम्म ४८ प्रतिशत मतदान ...
commission election 2082