ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

४:३० बजेसम्म खसेको थियो ४८ प्रतिशत मत

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 5:12 PM 69 views
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार तोकिएको मतदानको समय सकिएको छ ।  सुरक्षा निकायका अनुसार दिउँसो ४:३० बजेसम्म ४८ प्रतिशत मतदान भएको छ । जस अनुसार ९० लाख ३६ हजार ७१८ मत खसेको छ ।  सुरक्षा निकायका अनुसार सबैभन्दा उपत्यकामा ५७ प्रतिशत, कोशीमा ४९ प्रतिशत, मधेशमा ४० प्रतिशत, बागमतीमा ४९ प्रतिशत, गण्डकीमा ४९ प्रतिशत, लुम्बिनीमा ५० प्रतिशत, कर्णालीमा ५० प्रतिशत र सुदूरपश्चिममा ४७ प्रतिशत मतदान भएको छ ।  निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको...
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार तोकिएको मतदानको समय सकिएको छ ।  सुरक्षा निकायका अनुसार दिउँसो ४:३० बजेसम्म ४८ प्रतिशत मतदान भएको छ । जस अनुसार ९० लाख ३६ हजार ७१८ मत खसेको छ ।  सुरक्षा निकायका अनुसार सबैभन्दा उपत्यकामा ५७ प्रतिशत, कोशीमा ४९ प्रतिशत, मधेशमा ४० प्रतिशत, बागमतीमा ४९ प्रतिशत, गण्डकीमा ४९ प्रतिशत, लुम्बिनीमा ५० प्रतिशत, कर्णालीमा ५० प्रतिशत र सुदूरपश्चिममा ४७ प्रतिशत मतदान भएको छ ।  निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको औपचारिक समय निर्धारण गरेको थियो...
commission election 2082