2082 General
Candidates
बिदामा पनि सरकारी राजस्व, राजनीतिक दल र उम्मेदवारलाई बैंकिङ सेवा
Inquiry Nepal
Inquiry Nepal
March 1, 2026 at 6:29 PM
53 views
काठमाडौं । फागुन १८ देखि २२ गतेसम्म सार्वजनिक बिदामा पनि सरकारी राजस्व दाखिला तथा, राजनीतिक दल र उम्मेदवारहरूका लागि बैंकिङ सेवा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । आइतवार बैंक, वित्तीय संस्थाहरूलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले सार्वजनिक बिदामा सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरूद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला तथा निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरूद्वारा राजनीतिक दल तथा उम्मेदवारहरूको नगद, चेक वा अन्य विनिम

candidates
election 2082