2082 General
Election
सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 5:21 PM
46 views
काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता नामावलीमा नाम हुने सैनिकहरूले मतदान गरेका छन् । काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रबाट उनीहरूले मतदान गरेका हुन् ।  तस्बिर : नेपाल फोटो लाइब्रेरी

election
election 2082