२१ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार, आजै सर्वदलीय बैठक बस्नेछ । उक्त बैठकको निर्णयपछि मतगणना सुरु हुने जनाइएको छ । अहिले मतदान केन्द्रबाट मतपेटिका सिल गर्ने काम भइ रहेको छ । झापा–५ यसपटक सर्वाधिक चासोमा रहेको निर्वाचन क्षेत्र हो ।
2082 General
Results
Alert
झापा–५ अपडेट : मतपेटिका सिल हुँदै, आजै सर्वदलीय बैठक
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 5:19 PM
63 views
२१ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार, आजै सर्वदलीय बैठक बस्नेछ । उक्त बैठकको निर्णयपछि मतगणना सुरु हुने जनाइएको छ । अहिले मतदान केन्द्रबाट मतपेटिका सिल गर्ने काम भइ रहेको छ । झापा–५ यसपटक सर्वाधिक चासोमा रहेको निर्वाचन क्षेत्र हो ।
results
election 2082