ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एमाले नेता पोखरेलद्वारा मतदान
2082 General Parties Update

एमाले नेता पोखरेलद्वारा मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 3:01 PM 128 views
<p>काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज उहाँले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्र सुदृढ बनाउन नागरिकको सहभागिता महत्त्वपूर्ण रहेको बताए । उनले देशमा उत्पन्न विषम परिस्थितिका बीच भइरहेको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो अभिमत जाहेर [&#8230;]</p> <p>The post एमाले नेता पोखरेलद्वारा मतदान appeared first on राजधानी राष्...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज उहाँले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्र सुदृढ बनाउन नागरिकको सहभागिता महत्त्वपूर्ण रहेको बताए ।

उनले देशमा उत्पन्न विषम परिस्थितिका बीच भइरहेको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो अभिमत जाहेर गर्न आग्रह गरे । उनी काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा एमालेबाट उम्मेदवारसमेत हुन् ।

The post एमाले नेता पोखरेलद्वारा मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082