2082 General
Parties
भावुक प्रसंग उल्लेख गर्दै ओलीले भने- फागुन २१ मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएको दिन
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 2:38 PM
53 views
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ अर्थात् आजको दिन आफ्नो जीवनमा दुई संयोग भएको स्मरण गरेका छन् । उनले फागुन २१ कहिल्यै नबिर्सने दिन भएको पनि उल्लेख गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्- ‘आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन् ।’ ओलील...
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ अर्थात् आजको दिन आफ्नो जीवनमा दुई संयोग भएको स्मरण गरेका छन् । उनले फागुन २१ कहिल्यै नबिर्सने दिन भएको पनि उल्लेख गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्- ‘आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन् ।’ ओलीले सञ्जालमा लेख्दै झापा आन्दोलनले निरंकुश व्यवस्थाको विरु...
parties
election 2082