ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

सर्लाहीमा खस्यो ५० प्रतिशत मत

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 2:55 PM 47 views
सर्लाहीमा हालसम्म ५० प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीमा ५० प्रतिशत मत खसेको हो । अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले जानकारी दिए । सर्लाहीमा चार वटा निर्वाचन क्षेत्र छन् । सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अमरेशकुमार सिंह मुख्य प्रतिस्पर्धामा छन् । कुल ६ सय २८ वटा मतदान स्थल रहेको सर्लाहीमा प...
सर्लाहीमा हालसम्म ५० प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीमा ५० प्रतिशत मत खसेको हो । अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले जानकारी दिए । सर्लाहीमा चार वटा निर्वाचन क्षेत्र छन् । सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अमरेशकुमार सिंह मुख्य प्रतिस्पर्धामा छन् । कुल ६ सय २८ वटा मतदान स्थल रहेको सर्लाहीमा पाँच लाख ११ हजार ६०६ जना मतदाता रहेका छन् ।
parties election 2082