ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बालेन माथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एकजना पक्राउ
2082 General Parties Update

बालेन माथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एकजना पक्राउ

Inquiry Nepal Inquiry Nepal March 1, 2026 at 6:15 PM 83 views
<p>काठमाडौं । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) माथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय प्रकाश भट्ट रहेका प्रहरीले जनाएको छ । उनीले नेता शाहमाथि गोली प्रहार भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोप छ । काठमाडौंको [&#8230;]</p> <p>The post बालेन माथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एकजना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रि...

काठमाडौं । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) माथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय प्रकाश भट्ट रहेका प्रहरीले जनाएको छ । उनीले नेता शाहमाथि गोली प्रहार भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोप छ ।

काठमाडौंको डबली चोकबाट पक्राउ परेका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

The post बालेन माथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एकजना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082