ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत मतदान
2082 General Election

सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 3:24 PM 53 views
प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले ३ बजेसम्म ५० प्रतिशत मत खसिसकेको बताए।...

सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले ३ बजेसम्म ५० प्रतिशत मत खसिसकेको बताए।

१६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा १७ लाख १६ हजार ६६० मतदाता छन। प्रदेशभर १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्र तोकिएका छन्।

election election 2082