ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
म्याग्दीमा ३ बजेसम्म ४५ प्रतिशत मत खस्यो
2082 General Election

म्याग्दीमा ३ बजेसम्म ४५ प्रतिशत मत खस्यो

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 3:27 PM 50 views
म्याग्दीमा दिउँसो ३ बजेसम्म ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जानकारी दिएको छ।...

म्याग्दीमा दिउँसो ३ बजेसम्म ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जानकारी दिएको छ।

म्याग्दीमा ८६ हजार ३ सय ९७ जना मतदाता रहेकोमा हालसम्म ३८ हजार ९ सय ९ जनाले मतदान गरिसकेको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार हालसम्म पुरुष १७ हजार ८ सय ४१ र म्हिला २१ हजार ६७ मत खसेको छ। हालसम्म निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ।

election election 2082