2082 General
Election
चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 2:51 PM
57 views
चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन विरोधी गतिविधि भएका छन् । चुनाव विरोधी गतिविधि भएपछि प्रहरीले निगरानी बढाउँदै धरपकड गरेको छ । निर्वाचन विरोधी गतिविधि गर्ने तीनजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । भरतपुरको नारायणी नमुना माद्यमिक विद्यालय अगाडि चुनाव बहिष्कारको पम्प्लेटसहित विरोध प्रदर्शन गर्ने क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख […]

election
election 2082