ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
काठमाडौं र भक्तपुरमा मतदान गर्दै मतदाताहरू (तस्बिरहरू)
2082 General Commission

काठमाडौं र भक्तपुरमा मतदान गर्दै मतदाताहरू (तस्बिरहरू)

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 3:20 PM 65 views
काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ। निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट मतदानको विवरण आइरहेको छ । आयोका सूचना अधिकारी सुमन घिमिरेका जानकारी अनुसार दिउँसो २ बजेसम्ममा देशभर ३५ देखि ४० प्रतिशत मतदान भइसकेको छ। काठमाडौं र भक्तपुरका विभिन्न मतदान केन्द्रमा मतदान गर्दै मतदाताहरू । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

commission election 2082