2082 General
Candidates
बालेनले अनुमति विना हेलिकोप्टर प्रयोग गरेको समाचार भ्रामक, निर्वाचन आयोगले बुधबार नै दिएको थियो स्वीकृति
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 12:32 PM
42 views
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अनुमति विना हेलिकोप्टर प्रयोग गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचार भ्रामक रहेको पाइएको छ । निर्वाचन आयोगले शाहलाई हेलिकोप्टर प्रयोगका लागि बुधबार नै औपचारिक अनुमति दिइसकेको तथ्य खुलेको हो । बिहीबार देशैभर भइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा बालेनले निर्वाचन आचारसंहिता विपरीत अनुमति नै नलिई हेलिकोप्टर लिएर झापा गएको र त्यहाँ ल्यान्ड (अवतरण) हुन नसकी का...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अनुमति विना हेलिकोप्टर प्रयोग गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचार भ्रामक रहेको पाइएको छ । निर्वाचन आयोगले शाहलाई हेलिकोप्टर प्रयोगका लागि बुधबार नै औपचारिक अनुमति दिइसकेको तथ्य खुलेको हो । बिहीबार देशैभर भइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा बालेनले निर्वाचन आचारसंहिता विपरीत अनुमति नै नलिई हेलिकोप्टर लिएर झापा गएको र त्यहाँ ल्यान्ड (अवतरण) हुन नसकी काठमाडौँ फर्किएको दाबीसहितका समाच...
candidates
election 2082