2082 General
Results
मतदान नसकिँदै नक्कली तथ्याङ्क सहितको चार्ट बनाएर भ्रम छर्दै टिकटक प्रयोगकर्ता
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 12:48 PM
65 views
काठमाडौँ । बिहीबार देशभर प्रतिनिधि सभा सदस्यको निर्वाचन भइरहेको छ । निर्वाचन आयोगका अनुसार बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्म मतदान हुनेछ । तर, मतदान सम्पन्न हुनु अगावै एक टिकटक प्रयोगकर्ताले नक्कली तथ्याङ्क राखेर मतगणनाको भ्रम फैलाइरहेको पाइएको छ । ‘रविन प्रकाश दाहाल’ नाम गरेका ती प्रयोगकर्ताले निर्वाचन हुनुभन्दा अघिदेखि नै विभिन्न ठाउँको मतगणना भइरहेको जस्तो देखिने भिडिओहरू अपलोड गरेका छन् । खासगरी निर्वाचनका क्रममा बढी चासोमा रहेका र चर्को प्रतिस्पर्धा हुने अपेक्षा ग...
काठमाडौँ । बिहीबार देशभर प्रतिनिधि सभा सदस्यको निर्वाचन भइरहेको छ । निर्वाचन आयोगका अनुसार बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्म मतदान हुनेछ । तर, मतदान सम्पन्न हुनु अगावै एक टिकटक प्रयोगकर्ताले नक्कली तथ्याङ्क राखेर मतगणनाको भ्रम फैलाइरहेको पाइएको छ । ‘रविन प्रकाश दाहाल’ नाम गरेका ती प्रयोगकर्ताले निर्वाचन हुनुभन्दा अघिदेखि नै विभिन्न ठाउँको मतगणना भइरहेको जस्तो देखिने भिडिओहरू अपलोड गरेका छन् । खासगरी निर्वाचनका क्रममा बढी चासोमा रहेका र चर्को प्रतिस्पर्धा हुने अपेक्षा गरिएका क्षेत्रको भिडिओ उनले निर्वा...
results
election 2082