2082 General
Parties
प्रतिनिधिसभा सदस्य निर्वाचन : शीर्ष नेताहरूले गरे मतदान [तस्वीरहरू]
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 11:43 AM
48 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज (बिहीवार) मतदान भइरहेको छ । देशभर मतदान भइरहँदा प्रमुख दलका शीर्ष नेताहरूले पनि भोट हालेका छन् । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले काठमाडौं मैतीदेवीस्थित मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रमा मतदान गरेका छन् ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि मतदान गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदान

parties
election 2082