2082 General
Election
पूर्वप्रधानमन्त्री भट्टराईद्वारा मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 12:04 PM
43 views
काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आज विहान ९:१५ बजे गोरखा जिल्लाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।उनले निर्धारित समयमै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । गोरखाका विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उपस्थिति देखिएको छ । स्थानीय प्रशासनका अनुसार मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।

election
election 2082