ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

जनमत पार्टीका अध्यक्ष डा राउतले सप्तरीमा गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 12:25 PM 60 views
राजविराज ।  जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को महदेवा गाउँपालिका–२ स्थित देवनारायण आमला आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी यस क्षेत्रबाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । उनी यसअघि २०७९ सालको आमनिर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । 

parties election 2082