ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बालेन सवार हेलिकप्टर झापामा अवतरण गर्न सकेन
2082 General Candidates

बालेन सवार हेलिकप्टर झापामा अवतरण गर्न सकेन

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 11:58 AM 43 views
काठमाडौँ। रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह चढेको हेलिकप्टर झापामा अवतरण गर्न नसक्दा काठमाडौंमै फर्किएको छ । शाहले विहानै सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मत खसालेलगत्तै उनी निजी हेलिकप्टरमा झापा प्रस्थान गरेका थिए । उनी झापा क्षेत्र नम्बर ५ का उम्मेदवार हुन् । कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेका अनुसार खराब मौसमका कारण […]

काठमाडौँ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह चढेको हेलिकप्टर झापामा अवतरण गर्न नसक्दा काठमाडौंमै फर्किएको छ । शाहले विहानै सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मत खसालेलगत्तै उनी निजी हेलिकप्टरमा झापा प्रस्थान गरेका थिए । उनी झापा क्षेत्र नम्बर ५ का उम्मेदवार हुन् ।

कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेका अनुसार खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकि काठमाडौं फर्किएको हो ।

candidates election 2082