2082 General
Parties
कांग्रेसमा समाहित भयो नेपाली कांग्रेस (बीपी)
Inquiry Nepal
Inquiry Nepal
March 1, 2026 at 7:28 PM
43 views
नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ । आइतबार काठमाडौंमा आयोजना गरिएको चुनावीसभामा दुई पार्टीका बीचमा सहमति गरी नेपाली कांग्रेस (बीपी) कांग्रेसमा समाहित भएको घोषणा गरिएको हो । कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बीपी)का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेको सहमतिपत्रमा नेपाली कांग्रेस (बीपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सांगठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ । परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअध...
नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ । आइतबार काठमाडौंमा आयोजना गरिएको चुनावीसभामा दुई पार्टीका बीचमा सहमति गरी नेपाली कांग्रेस (बीपी) कांग्रेसमा समाहित भएको घोषणा गरिएको हो । कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बीपी)का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेको सहमतिपत्रमा नेपाली कांग्रेस (बीपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सांगठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ । परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण...
parties
election 2082