ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान
2082 General Candidates Update

एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 12:38 PM 59 views
<p>काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै मतदान गरेका छन्। भक्तपुर क्षेत्र नम्बर २ मा पर्ने सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट उनले भर्खरै मतदान गरेका हुन्। ओली प्रतिनिधिसभा निर्वाचनमा झापा ५ बाट उम्मेदवार छन्। मतदानपछि ओली आफू उम्मेदवार रहेको झापा ५ मा जाने कार्यक्रम थियो। तर, त्यसलाई स्थगित गरेर ओली भक्तपुरको [&#8230;]</p> <p>The post एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै मतदान गरेका छन्। भक्तपुर क्षेत्र नम्बर २ मा पर्ने सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट उनले भर्खरै मतदान गरेका हुन्।

ओली प्रतिनिधिसभा निर्वाचनमा झापा ५ बाट उम्मेदवार छन्। मतदानपछि ओली आफू उम्मेदवार रहेको झापा ५ मा जाने कार्यक्रम थियो।

तर, त्यसलाई स्थगित गरेर ओली भक्तपुरको गुण्डुमै बसेका एमालेका केन्द्रीय सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिए।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह पनि काठमाडौंमा मतदान गरेर झाप गएका थिए। तर, उनी हेलिकप्टर अवतरण नगरी बीच बाटोबाटै काठमाडौं फर्किएका थिए।

बालेन पनि झापा ५ बाट उम्मेदवार छन्।

The post एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082