ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
धनकुटामा १४ प्रतिशत मतदान
2082 General Election Update

धनकुटामा १४ प्रतिशत मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 12:50 PM 67 views
<p>धनकुटा । धनकुटामा हालसम्म १४ प्रतिशत मत खसेको छ। धनकुटामा जम्मा १६ हजार ५ सय ५२ मत खसेकोमा पुरुष ९ हजार ३ सय ९४ र महिला ७ हजार १ सय ५७ मत खसेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ। धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् । जिल्लामा कुल १ लाख [&#8230;]</p> <p>The post धनकुटामा १४ प्रतिशत मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, ...

धनकुटा । धनकुटामा हालसम्म १४ प्रतिशत मत खसेको छ। धनकुटामा जम्मा १६ हजार ५ सय ५२ मत खसेकोमा पुरुष ९ हजार ३ सय ९४ र महिला ७ हजार १ सय ५७ मत खसेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।

धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् । जिल्लामा कुल १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् । तीमध्ये ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला मतदाता रहेका छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा १ सय १९ मतदानस्थलमा १ सय ६६ मतदान केन्द्रमा मतदान भइरहेको छ। धनकुटामा ३ जना स्वतन्त्र उम्मेदवारसहित १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

The post धनकुटामा १४ प्रतिशत मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

election election 2082