2082 General
Election
बर्दिबास मतदान केन्द्रमा तनाव, मतदान जारी
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 12:14 PM
66 views
महोत्तरीको बर्दिबास नगरपालिका ७ प्रेमनगरस्थित मतदान केन्द्रमा तनाव उत्पन्न भएको छ । भित्र मतदान प्रक्रिया जारी रहे पनि बाहिर कांग्रेस र नेकपाका कार्यकर्ताबीच तनाव उत्पन्न भएको हो । निर्वाचन अधिकृत गगनदेव महतोका अनुसार भित्र केही समस्या छैन तर बाहिर भने प्रदर्शन भइरहेको छ । ‘नेपाली कांग्रेस र नेकपाबीच विवाद उत्पन्न भएको हो,’ उनले लोकान्तरसँग भने, ‘तर, भित्र मतदान प्रक्रिया जारी नै छ । मतदान रोकिएको छैन । अवरोध पनि भएको छैन ।’

election
election 2082