ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

दोलखाको मालु केन्द्रमा मतपत्र लुटपाटको प्रयास, मतदान स्थगित

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 12:20 PM 51 views
दोलखाको तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।  निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।  स्थिति तनावपूर्ण बनेपछि रोकिएको मतदान शुरू हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले लोकान्तरलाई जानकारी दिए ।  मतपत्र लुटपाटको प्रयास भएपछि बुथ एजेन्टहरूलाई सुरक्षित ठाउँमा राखिएको उनले बताए । दलका केही प्रतिनिधिले मतपत्र लुट्न खोजेपछि समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी आलेले बताए ।&amp...
दोलखाको तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।  निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।  स्थिति तनावपूर्ण बनेपछि रोकिएको मतदान शुरू हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले लोकान्तरलाई जानकारी दिए ।  मतपत्र लुटपाटको प्रयास भएपछि बुथ एजेन्टहरूलाई सुरक्षित ठाउँमा राखिएको उनले बताए । दलका केही प्रतिनिधिले मतपत्र लुट्न खोजेपछि समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी आलेले बताए । 
parties election 2082