2082 General
Candidates
एमाले अध्यक्ष ओलीले गरे मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 12:36 PM
44 views
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।  पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय केन्द्रबाट मतदान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।  ओलीले आफू भने झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार छन् । 

candidates
election 2082