2082 General
Candidates
काठमाडौंमा मतदान गरे सर्लाही पुगे गगन [तस्वीरहरू]
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 1:32 PM
53 views
कांग्रेस सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेर आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही-४ पुगेका छन् । हेलिकप्टरमार्फत् सर्लाही पुगेका थापा विभिन्न निर्वाचन स्थलको अवलोकन गरिरहेका छन् ।  उनले सर्लाहीको बरहथवा नगरपालिका, हजरिया, शिव मन्दिरलगायत मतदान स्थलमा पुगेर अवलोकन गरेका छन् । तस्वीरहरू : प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी 

candidates
election 2082