2082 General
Election
मतदानपछि नीतिले लेखिन्– सबैभन्दा प्यारो मेरो देश नेपाल
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 12:48 PM
54 views
काठमाडौं – मोडल तथा नायिका नीति शाहले मतदान गरेकी छन् । उनले बूढानीलकण्ठको मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् । औँलामा मसी लगाएको तस्बिर सेयर गर्दै मतदानपछि नीतिले लेखेकी छन्, ‘सबैभन्दा प्यारो मेरो देश नेपाल ।’

election
election 2082