2082 General
Candidates
मिना खरेलले गरिन् मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 1:10 PM
63 views
काठमाडौं – नेपाली कांग्रेसकी नेतृ मिना खरेलले आज चितवन क्षेत्र–२ को मतदानमा आफ्नो मत प्रदान गरेकी छिन्। खरेलले मताधिकार प्रयोग गर्दै निर्वाचनमा सहभागिता जनाएकी हुन्। उनी चितवन क्षेत्र–२ को उम्मेदवार पनि हुन् ।

candidates
election 2082