ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

९८ वर्षीय बालानन्द खतिवडाले गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 1:33 PM 49 views
२१ फागुन, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीमा ९८ वर्षीय वृद्ध बालानन्द खतिवडाले मतदान गरेका छन् । मुलपानीको राष्ट्रिय निर्माण मावि मतदान केन्द्रबाट ९८ वर्षीय खतिवडाले मतदान गरेका हुन् । यो मतदान केन्द्र काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा पर्दछ । यहाँ नेपाली कांग्रेसबाट कवीर शर्मा, नेकपा एमालेबाट मणिराम फुयाँल, नेपाली कम्युनिस्ट पार्टीबाट नितेश […]

२१ फागुन, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीमा ९८ वर्षीय वृद्ध बालानन्द खतिवडाले मतदान गरेका छन् । मुलपानीको राष्ट्रिय निर्माण मावि मतदान केन्द्रबाट ९८ वर्षीय खतिवडाले मतदान गरेका हुन् । यो मतदान केन्द्र काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा पर्दछ । यहाँ नेपाली कांग्रेसबाट कवीर शर्मा, नेकपा एमालेबाट मणिराम फुयाँल, नेपाली कम्युनिस्ट पार्टीबाट नितेश…

parties election 2082