2082 General
Candidates
नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले गरे मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 8:19 AM
58 views
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदान केन्द्र ‘क’ बाट मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीसँग उनले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गर्दै देश र जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई मतदाताले छान्नेमा आफू ढुक्क रहेको बताए ।उनले भने, “समृद्धितर्फको यात्रा निर्धारण गर्न यो निर्वाचन महत्त्वपूर्ण छ । उत्साहका साथ निर्वाचनमा सहभा

candidates
election 2082