ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

१० बजेसम्म १० लाख ६५ हजारले गरे मतदान, ललितपुरमा सबैभन्दा बढी

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 10:36 AM 44 views
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बिहान १० बजे सम्म ६ प्रतिशत मतदान भएको छ ।  बिहान १० बजेसम्म झण्डै ६ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले लोकान्तरलाई जानकारी दिए ।  उनका अनुसार १०बजेसम्म देशभर १० लाख ६५ हजार १२० जनाले मतदान गरेका हुन् ।  त्यसमध्ये ललितपुरमा सबैभन्दा २० प्रतिशत मतदान भएको छ । यसैगरी, काठमाडौंमा १५ र भक्तपुरमा १० प्रतिशत मतदान भएको उनले बताए ।  बिहान ७ बजेदेखि मतदान शुरू भएको थियो । साँझ ५ बजेसम्म मतदान जारी रहनेछ ।...
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बिहान १० बजे सम्म ६ प्रतिशत मतदान भएको छ ।  बिहान १० बजेसम्म झण्डै ६ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले लोकान्तरलाई जानकारी दिए ।  उनका अनुसार १०बजेसम्म देशभर १० लाख ६५ हजार १२० जनाले मतदान गरेका हुन् ।  त्यसमध्ये ललितपुरमा सबैभन्दा २० प्रतिशत मतदान भएको छ । यसैगरी, काठमाडौंमा १५ र भक्तपुरमा १० प्रतिशत मतदान भएको उनले बताए ।  बिहान ७ बजेदेखि मतदान शुरू भएको थियो । साँझ ५ बजेसम्म मतदान जारी रहनेछ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र...
commission election 2082