ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
महेश बर्तौलाले गरे मतदान
2082 General Candidates

महेश बर्तौलाले गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 11:11 AM 75 views
काठमाडौं– एमाले नेता महेश बर्तौलाले गरे मतदान काठमाडौं- एमाले नेता तथा पूर्व सचेतक महेश बर्तौलाले मतदान गरेका छन् ।   मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार समेत रहेका बर्तौलाले भिमफेदी ९ बाघमाराबाट मतदान गरेका हुन् ।

candidates election 2082