2082 General
Candidates
रञ्जित तामाङले झापा ५ बाँसबारीबाट हाले मत
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 11:26 AM
46 views
काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्यतर्फ झापा ५ का उम्मेदवार रञ्जित तामाङले मतदान गरेका छन् । तामाङले झापा ५ को बाँसबारी मतदान केन्द्रबाट मतदान गरेका हुन् । आफूले मतदान गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै तामाङले सबैलाई आ-आफ्नो ठाउँमा गएर मतदान गर्न आग्रह पनि गरेका छन् । यसपालीको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरुदेखि चर्चामा रहेको […]

candidates
election 2082