गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहेका सागर ढकालले मतदान गरेका छन् । गुल्मी–१मा उम्मेदवार रहेका उनले सत्यवती गाउँपालिका–६ स्थित बालकल्याण निम्न माध्यमिक विद्यालय मतदान केन्द्रबाट मत खसालेका हुन् । ढकाल यसअघिको प्रतिनिधिसभा सदस्य चुनावमा डडेल्धुराबाट उम्मेदवार थिए । यसैबीच गुल्मीका विभिन्न मतदान केन्द्रमा बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको…
2082 General
Candidates
रास्वपाका उम्मेदवार सागर ढकालले गरे मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 11:15 AM
59 views
गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहेका सागर ढकालले मतदान गरेका छन् । गुल्मी–१मा उम्मेदवार रहेका उनले सत्यवती गाउँपालिका–६ स्थित बालकल्याण निम्न माध्यमिक विद्यालय मतदान केन्द्रबाट मत खसालेका हुन् । ढकाल यसअघिको प्रतिनिधिसभा सदस्य चुनावमा डडेल्धुराबाट उम्मेदवार थिए । यसैबीच गुल्मीका विभिन्न मतदान केन्द्रमा बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको […]
candidates
election 2082