2082 General
Candidates
रास्वपाका वरिष्ठ नेता बालेनले गरे मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 7:47 AM
59 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मतदान गरेका छन् । उनले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कूलमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै झापा–५ को उम्मेदवार बनाएको छ ।</p> <p>The post रास्वपाका वरिष्ठ नेता बालेनले गरे मतदान appeared first on RONB post.</p>
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मतदान गरेका छन् । उनले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कूलमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै झापा–५ को उम्मेदवार बनाएको छ ।
The post रास्वपाका वरिष्ठ नेता बालेनले गरे मतदान appeared first on RONB post.
candidates
election 2082