ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

प्रतिनिधिसभा सदस्य निर्वाचन : शुरु भयो मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 6:42 AM 48 views
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज (बिहीवार) मतदान शुरु भएको छ । आज देशभरका १६५ निर्वाचन क्षेत्रमा मतदान शुरु भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ ओटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दल प्रतिस्पर्धामा छन् । यसतर्फ ३ हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी कुल ३ हजार ४०६ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी कुल ३ हजार १३५ उम्मेदवार

candidates election 2082