2082 General
Candidates
कांग्रेस उपसभापति शर्माले गरे मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 8:18 AM
50 views
बिर्तामोड । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मेचीनगर नगरपालिका–९ स्थित कविशिरोमणि माध्यमिक विद्यालयको मतदानस्थलको ‘च’ केन्द्रमा मतदान गरेका छन् । यो निर्वाचन क्षेत्रमा १ लाख ३१ हजार ६७ जना मतदाता कायम छन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४५ वटा मतदानस्थल र १४५ वटा मतदान केन्द्र कायम छन् ।झापाका ५ निर्वाचन क्षेत्रमा ७ लाख १३ हजार ५३७ जना मतदाता छन् । यहाँ ९० जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।

candidates
election 2082